बिश्वको पर्यटकीय गन्तव्य सूचीमा अन्नपूर्ण पदयात्रा

लण्डन । नेपालको अन्नपूर्ण सर्किट विश्वकै उत्कृष्ट पर्यटन गन्तव्यको १० औं स्थानमा परेको छ । लन्ली प्लानेटले आइतवार प्रकाशन गरेको अल्टिमेट ट्राभल्स लिस्टमा अन्नपूर्ण पदयात्रा बिश्वको पर्यटकीय गन्तव्य सूचीमा छानिएको हो । लन्ली प्लानेटका विशेषज्ञहरूको टोलीले सो नयाँ सूची सार्वजनिक गरिएको हो । नयाँ सूचिमा बिश्वै उत्कृष्ट गन्तव्यको पहिलो सूचिमा जोर्डनको पेट्रा परेको छ भने … Continue reading बिश्वको पर्यटकीय गन्तव्य सूचीमा अन्नपूर्ण पदयात्रा